Rule 5
इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्था
(१) इजाजतपत्रवालाले आफूले प्राप्त गरेको इजाजतपत्र नवीकरण गराउन चाहेमा त्यस्तो इजाजतपत्र नवीकरणको लागि अनुसूची–२ बमोजिमको नवीकरण दस्तुर दाखिला गरेको प्रमाण संलग्न गरी अनुसूची–१ बमोजिमको ढाँचामा अन्तशुल्क अधिकृत समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अन्तशुल्क बाँकी वक्यौता भएको नदेखिएमा र इजाजतपत्र नवीकरण गर्न मनासिव देखेमा
अन्तशुल्क अधिकृतले इजाजतपत्र नवीकरण गरिदिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अन्तशुल्क बाँकी वक्यौता भएको नदेखिएमा र इजाजतपत्र नवीकरण गर्न मनासिव देखेमा
अन्तशुल्क अधिकृतले इजाजतपत्र नवीकरण गरिदिनुपर्नेछ ।
अन्तःशुल्क नियमावली, २०५९
Chapter - 3
Rule 6: अन्तशुल्क लगाउने प्रक्रियाRule 6A: अन्तशुल्क अधिकृतले अन्तशुल्क निर्धारण गर्न सक्नेRule 6B: अन्तशुल्क निर्धारण आदेशको सूचना पठाउने कार्यविधिRule 6C: इजाजत पत्र नलिई उठाएको अन्तशुल्कको निर्धारण र असुलीRule 6D: अन्तशुल्क निर्धारणको अवधिRule 7: बाँकी अन्तशुल्क रकम असुल उपर गर्न सकिनेRule 8: इजाजतपत्र रद्द भएमा मौज्दात रहेको वस्तु विक्री गर्ने
Chapter - 7
Rule 16: मदिरा उत्पादनRule 17: कच्चा पदार्थको संरक्षणRule 18: व्याच र सिलसिलेवार नम्बर अंकित गर्नु पर्नेRule 19: वाससबन्धी रेकर्ड राख्नेRule 20: इजाजत वेगर डिष्टिलरी वा ब्रुअरीभित्र प्रवेश गर्न नपाउनेRule 21: निरीक्षण पुस्तिका राख्नु पर्नेRule 22: मदिराको हिसाब राख्नेRule 23: मौज्दात कमीको मिन्हाRule 23A: वियर मौज्दात कमीको मिन्हाRule 23B: पुरानो तयारी मदिराको पुनः प्रशोधन गर्न स्वीकृति लिनु पर्नेRule 23C: उपभोगको म्याद सकिएको वस्तु नष्ट गर्ने सम्बन्धी व्यवस्थाः
Chapter - 9
Rule 26: मौज्दात जाच्न सक्नेRule 27: इजाजतपत्रवालाले दुर्घटनाको सूचना दिनु पर्नेRule 28: प्रतिष्ठान बन्द गर्दा सूचना दिनु पर्नेRule 29: मूल्य खुलाउनु पर्नेRule 29A: सेवा बिक्री गर्दा बीजक जारी गर्नु पर्नेRule 29B: ....Rule 29C: पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्नेRule 29D: जैविक रुपमा सडेर जाने सामग्रीमा प्याकिङ्ग गर्नु पर्नेःRule 30: अन्तशुल्क टिकट दस्तुर लाग्नेRule 31: XxxxxxxRule 32: अन्तशुल्क कर्मचारी बस्ने घरRule 33: तयारी वस्तु राख्ने ठाउRule 34: उत्पादन प्रतिलब्धि दरRule 34A: XxxxxxxRule 35: अनुसूचीमा हेरफेर तथा संशोधनRule 36: खारेजी र बचाउ